Uncategorized

नयाँ वर्ष वि. सं. २०७७ को शुभकामना
नेपाली राजदूतावास पेरिस, फ्रान्स विषय: नयाँ वर्ष वि. सं. २०७७ को शुभकामना नयाँ वर्ष वि. सं. २०७७ को शुभ उपलक्षमा फ्रान्स एवं पोर्चुगल लगायत स्वदेश एवं विदेशमा वस्नुभएका सवै नेपाली दाजुभार्इ दिदी बहिनीहरूमा सुख, शान्ति, संवृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि नेपाली राजदूतावास परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ । विगत केही समयदेखि विश्वका धेरै मुलुकहरूमा फैलिदै गएको कोरोना भाइरस रोगको कारण

URGENT NOTICE REGARDING VISA
Download file for more info: AVIS URGENT