national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Power of Attorney

Power of Attorney

अधिकृत वारेसनामको कागज प्रमाणित गर्न आवश्यक पर्ने कागजपत्र र तत्सम्बन्धी जानकारी:

मुलुकी देवानी कार्यविधि संहिता,२०७४ को दफा १५४ र मुलुकी देवानी संहिता, २०७४ दफा ४२५ मा उल्लेख भए बमोजिमको कामको लागि अधिकृत वारेस (अ. वा.) नियुक्त गर्नुपर्ने भए तोकिएको ढाँचामा नेपाली कागजमा रितपूर्वक लेखिएको अधिकृत वारेसनामाको कागज दुई प्रति। (अ. वा. को कागज अनुभवी व्यक्ति, कानून व्यवसायी वा लेखन्दासबाट तयार गराउने)